निर्मलाका बला’त्कारी गृहमन्त्रीका छोरा ! -आ’रोप

राष्टिय समाचार समाज

कञ्चनपुरकी १३ वर्षीया बा’लिका निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापाका छोरा नै भएको नेपाली काङ्ग्रेसले आ’रोप लगाएको छ। नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले शनिवार प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित कार्यक्रममा बोल्दै बा’लिकाको बला’त्कार पछि ह’त्यामा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा प्रतीक थापाको संलग्नता रहेको आ’रोप लगाएका हुन् |

“नेपालमा सबैभन्दा पहिला पत्ता लागेको घ’टना निर्मला ह’त्याका’ण्ड हो’ उनले भने ‘ह’त्या भएको ५ मिनेटमै गृहमन्त्रीका छोराले बुवालाई ‘रमाइलो गर्दा ह’त्या भयो’ भनेर फोन गरेका थिए। त्यसपछि गृहमन्त्रीले कञ्चनपुरका एसपीलाई फोन गरेर र, एसपीले भीमदत्तका मेयरलाई फोन गरेर घ’टना मिलाउन अनुरोध गरेका थिए।” २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको श’व बला’त्कारपछि ह’त्या गरेको अवस्थामा फेला परेको थियो। बला’त्कार र ह’त्या प्रकरणको अनुसन्धान भने जारी नै रहेको छ। तर उक्त प्रकरण अझै पनि रहस्यमयी नै बनेको छ।

निर्मलाका बला’त्कारी गृहमन्त्रीका छोराः कैलाली कांग्रेसका उपसभापति प्रकाश बम !

धनगढी: नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बमले कञ्चनपुरकी १३ वर्षीया बा’लिका निर्मला पन्तका ह’त्यारा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा भएको आ’रोप लगाएका छन्।

शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले आयोजना गरेको सभामा बोल्दै उनले यस्तो आ’रोप लगाएका हुन।“नेपालमा सबैभन्दा पहिला पत्ता लागेको घटना निर्मला ह’त्याकाण्ड हो’ उनले भने ‘ह’त्या भएको ५ मिनेटमै गृहमन्त्रीका छोराले बुवालाई ‘रमाइलो गर्दा ह’त्या भयो’ भनेर फोन गरेका थिए। त्यसपछि गृहमन्त्रील ेकञ्चनपुरका एसपीलाई फोन गरेर र, एसपीले कञ्चनपुरका मेयरलाई फोन गरेर घ’टना मिलाउन अनुरोध गरेका थिए।”२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको श’व बला’त्कारपछि ह’त्या गरेको अवस्थामा फेला परेको थियो। बला’त्कार र ह’त्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *