बला’त्कार पछि ह’त्या प्रक’रण बर्दिवास घटनाको टोलीको छलफल गृहमन्‍त्रीसँग

राष्टिय समाचार समाज

बर्दिबास – महोत्तरीको बर्दिबासमा बालिका ह’त्यापछि उ’त्पन्न वि’वाद समा’धानका लागि गठिन वार्ता समितिले गृहमन्त्री रामबहादुर थापासँग भेट गरेको छ।
गृहमन्त्रालयले तीन सदस्य छान’बिन टोली गठन गरेको छ,’ शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेले भने,‘पी’डित पक्षले उठाएको माग सम्बोधन गर्न गृहमन्त्री सहमत हुनुभएको छ।’

प्रह’रीको गो’ली लागेर ज्या’न गुमाएका सञ्जयका परिवारलाई क्षति’पूर्तिको व्यवस्था, घाइ’तेको निःशुल्क उप’चार गर्ने गृहमन्त्रीले वार्ता टोलीलाई जानकारी गराए। बालिका हत्या’रा हदै’सम्मको कार’वाही गर्ने समेत प्रति’बद्धता जनाएको वर्ता टोलीका सदस्य हिरा गौतमले बताए। ‘प्रह’रीको गो’ली ला’गेर मृ’त्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषण गर्ने प्रक्रियामा लैजाने मन्त्री ज्यूले हामीलाई आश्वासन दिनुभयो

महोत्तरीको बर्दिबासकी ६ बर्षीय बालिका गुलाब्सा खातुनको ह’त्या गरेर फालेको अवस्थामा सोमबार मध्य’रातमा श’व भेटिएको थियो। बालिकाका ह’त्याको विरो’धमा भएको प्रदर्शनमा प्रह’रीको गो’ली लागेर बर्दिबास १ का ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको उप’चारको क्रममा ज्या’न गएको थियो ।

गो’ली चला’एर प्रहरीले द’मन गरेको भन्दै आ’न्दोलनका’रीहरुले तेस्रो दिन पनि दिनभरी टायर बालेर पूर्वपश्चिम राजमार्ग ठ’प्प पारे। बजार ब’न्द रह्यो। साँझ ५ बजे प्रहरीले ला’ठी चा’र्ज गरेर सात घण्टापछि राजमार्ग खुलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *