सबैलाई सुरक्षित रहन भन्दै डाक्टरले गरे आत्मह’त्या ! मनमा अलिकति पनि दयाभए

सबैलाई सुरक्षित रहन भन्दै डाक्टरले गरे आत्मह’त्या ! साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले आत्मह’त्या गरेका हुन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै तनावमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दिल्ली प्रहरीले विवेकलाई साडीको सहायताले पंखामा झुन्डिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले रायको कोठामा सुसा’इड नोट पनि फेला […]

Continue Reading

रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट पैदलयात्री ३८ वर्षीय दयाराम मल्लाह सहनीको ज्यान गएको हो ।शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको मृत्यु भएको छ। प्रहरीका अनुसार सहनीको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । अन्य समाचार: काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोभिड–१९ […]

Continue Reading

बला’त्कार पछि ह’त्या प्रक’रण बर्दिवास घटनाको टोलीको छलफल गृहमन्‍त्रीसँग

बर्दिबास – महोत्तरीको बर्दिबासमा बालिका ह’त्यापछि उ’त्पन्न वि’वाद समा’धानका लागि गठिन वार्ता समितिले गृहमन्त्री रामबहादुर थापासँग भेट गरेको छ।गृहमन्त्रालयले तीन सदस्य छान’बिन टोली गठन गरेको छ,’ शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेले भने,‘पी’डित पक्षले उठाएको माग सम्बोधन गर्न गृहमन्त्री सहमत हुनुभएको छ।’ प्रह’रीको गो’ली लागेर ज्या’न गुमाएका सञ्जयका परिवारलाई क्षति’पूर्तिको व्यवस्था, घाइ’तेको निःशुल्क उप’चार […]

Continue Reading

निर्मलाका बला’त्कारी गृहमन्त्रीका छोरा ! -आ’रोप

कञ्चनपुरकी १३ वर्षीया बा’लिका निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापाका छोरा नै भएको नेपाली काङ्ग्रेसले आ’रोप लगाएको छ। नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले शनिवार प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित कार्यक्रममा बोल्दै बा’लिकाको बला’त्कार पछि ह’त्यामा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा प्रतीक थापाको संलग्नता रहेको आ’रोप लगाएका हुन् | “नेपालमा सबैभन्दा पहिला पत्ता लागेको घ’टना […]

Continue Reading

यौन सम्बन्ध राख्न चाहेमा पुलिस र सम्बन्धित महिलालाई २४ घण्टा पहिल्यै सूचना दिनुपर्ने

काठमाडौं। ३९ वर्षका एक युवकले कुनै महिलासँग यौन सम्बन्ध राख्न चाहेमा २४ घण्टा पहिल्यै पुलिस र सम्बन्धित महिलालाई आफ्नो चाहनासहित सूचना दिनुपर्नेछ । बेलायतको एक अदालतले यस्तो आदेश दिएको हो । अदालतले ती युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुरा गर्न पनि प्रतिबन्ध लगाएको छ । ३९ वर्षका युवक डीन डायरमाथि यौन हिंसाका कैयौं आरोप लागेका […]

Continue Reading

स्कुल पढ्ने छोरीको मोबाईल अचानक हेर्दा यस्तो देखेपछि आमाबुबानै

विधिको बारेमा बेलामा नै हो’स नपुर्याए एकदिन जो कोही बर्बा’द हुनुपर्ने हुन्छ । किनकी जब थाहा हुन्छ । सबै कुरा विति’सकेको हुनेछ । चीʼनमा यस्तै भएको छ । त्यहाँ एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेʼलाउन दिइन् ।त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाʼहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो […]

Continue Reading

पोखरामा छतमा बसी टिकटक बनाउने क्रममा बालिकाको लडेर मृत्यु

सानो असावधानीले पनि ठूलो दुर्घटनाको शिकार बन्नुपर्ने हुन्छ । साना बालबालिकालाई एक्लै छाड्दा ज्यान नै गुमाउनुपरेका घटना हामीलाई थाहा छ । पोखरामा नाला छेउमा खेल्न जाँदा बच्चाहरु बगेका छन्, होलीमा छतबाट लड्न पुगेको छ । सडकमा निस्कँदा गाडीहरुले किचेका छन् । यस्तै घटना फेरि दोहोरिएको छ ।पछिल्लो समय किशोरकिशोरीको लत बनेको सामाजिक सञ्जाल टिकटकको कारण […]

Continue Reading

न्युज२४ छोडेपछि रवी लामिछानेले भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं – चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छोडेका छन्। लामिछानेसहित सम्पूर्ण टिमले बिहिबार राति छाडेका हुन्। लामिछानेले पांचवर्षसम्म उक्त टेलिभिजनमा काम गरेर धेरैकुरा सिकेको बताए। न्युज२४ टेलिभिजनकै कारण पनि आफूले यतिधेरै जनताको माया पाएको लामिछानेले बताए।लामिछाने न्युज२४ टेलिभिजन छोड्दै गर्दा पत्रकारहरुसँग कुरा गर्दै आफू […]

Continue Reading

कतार २०२२ विश्वकपमा एकैदिन चार खेल हुने

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा विश्वकप २०२२ कतारको खेल तालिका सार्वजनिक गर्दा समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् । प्रतियोगिताका खेल हुने ८ […]

Continue Reading